बालेनप्रति लक्षित गर्दै कांग्रेस नेता शाहले भने– राजनीतिमा लागुऔषध सेवन गर्नु हानिकारक छ
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद अभिषेकप्रताप शाहले राजनीतिकर्मीहरूलाई लागुऔषध सेवन नगर्न सुझाव दिएका छन् ।
आइतबार सामाजिक सञ्जालमार्फत नेता शाहले लागुऔषध स्वास्थ्यका लागि हानिकारक रहेको बताए । उनले लेखेका छन्, ‘लागुऔषधि सेवन स्वास्थ्य र राजनीतिको लागि हानिकारक हुन्छ ।’
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले शनिबार मध्यराति अत्यन्तै अश्लील, शर्मनाक र उत्तेजक स्टाटस लेखेका थिए । साहको बालेनको स्टाटसको निकै आलोचना भएपछि केही छिनमा हटाएका छन् ।
Published : Sunday, 2025 November 2, 10:10 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया