अमेरिकन युएसवाईसी निकटका गुप्ता मन्त्रीमा प्रस्तावित
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले अमेरिकाकाे युएसवाईसीसँग निकट रहेका बब्लु गुप्तालाई युवा तथा खेलकुदमन्त्री बनाउन लगेकी छिन् ।
सामाजिक अभियन्ता बताउने गुप्तालाई अमेरिकाकाे युएसवाईसी नामक संस्थाले पुरस्कार र सम्मान गरिसकेकाे छ । गुप्ता अमेरिकन एनजीओ र आईएनजीओहरूमा सहभागी हुँदै आएका छन् ।
अमेरिकाले नेपालकाे आन्तरिक राजनीतिमा उथलपुथल ल्याइदिएको भनेर टिकाटिप्णी भइरहेका प्रधानमन्त्री कार्कीले गुप्तालाई मन्त्री बनाउन लागेकी छिन् ।
Published : Sunday, 2025 October 26, 2:34 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया