गृहमन्त्री अर्यालद्वारा सुरक्षा निकायका प्रमुखहरूसँग छलफल
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन् ।
बिहीबार सिंहदरबारस्थित गृह मन्त्रालयमा अर्यालले नेपाल प्रहरीका आईजीपी चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बल नेपालका आईजीपी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाका प्रतिनिधिहरूसँग छलफल गरेका हुन् ।
गृहमन्त्री अर्यालले बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र विपद् व्यवस्थापनबारे सुरक्षा निकायका प्रमुखहरूबाट जानकारी लिएका छन् ।
Published : Thursday, 2025 October 9, 2:41 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया