वर्षातका कारण पहिराे र बढीले सडकमा क्षति भएपछि चितवन भएर जाने राजमार्गमा सवारी चलाउन रोक
काठमाडौं । वर्षातका कारण पहिराे र बढीले सडकमा क्षति भएपछि चितवन भएर जाने राजमार्गमा सवारी चलाउन रोक लगाइएको छ ।
शनिबार जिल्ला प्रशासन कार्यालय, चितवनमा बसेको सुरक्षा, होटल व्यवसायी संघ (हान) र सरोकारवालाको बीचमा भएको बैठकले यस्तो निर्णय गरेको हो ।
अर्को सूचना जारी नभएसम्मका लागि सवारी आवागमनमा रोक लगाउने निर्णय भएको हो । बाहिरी जिल्लाबाट चितवन आइपुगेर अलपत्र परेका यात्रुलाई चितवनका होटलमा नियमित शुल्कमा ७५ प्रतिशत छुट दिएर भरतपुर, नारायणगढ र सौराहाका होटलमा बस्ने व्यवस्था मिलाइएको पनि जानकारी गराइएको छ ।
जसका लागि ९८५५०१४१८० मा सम्पर्क गर्न प्रशासनले भनेको छ । चितवन र धदिङ लगायतका स्थानमा पहिराेले ठूलाे क्षति गरेकाे छ ।
Published : Saturday, 2025 October 4, 8:14 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया