कांग्रेस एकताबद्ध हुने समय हो, संयमित भएर सम्हालिने हो, आत्तिने होइन : नेता गुरुङ
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले अहिलेको अवस्था संयमित भएर सम्हालिने समय रहेको बताएका छन् ।
बिहीबार नेता गुरुङले सामाजिक सञ्जालमार्फत निःस्वार्थ भावले सहयोग र साथ दिनुपर्ने बताए । उनले भने, ‘अहिले एकअर्कालाई निःस्वार्थ सहयोग र साथ दिने समय हो ।’
नेता गुरुङले भने, ‘एकताबद्ध हुने समय हो । संयमित भएर सम्हालिने र सम्हाल्ने समय हो । आत्तिने समय होइन ।’
जेनजी आन्दोलनपछिको अवस्थामा कांग्रेसका नेता कार्यकर्ताहरू आत्तिएका बेला नेता गुरुङले संयमित भएर सम्हालिएर अगाडि बढ्नुपर्ने बताएका छन् ।
Published : Thursday, 2025 September 18, 8:49 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया