नेपाल ओलम्पिक कमिटीद्वारा शोक सभाको आयोजना
काठमाडौं । नेपाल ओलम्पिक कमिटीले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा दिवंगत भएकाहरूप्रति शोक सभाको आयोजना गरी श्रद्धाञ्जलि अर्पण गरेको छ ।
बुधबार ललितपुरको सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीको भवनमा दीप प्रज्वलन गरी दिवंगत भएकाहरूप्रति श्रद्धाञ्जलि अर्पण गरिएको प्रवक्ता समिम मियाँ अन्सारीले बताए । उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको बताए ।
कार्यक्रममा अध्यक्ष ध्रुबहादुर प्रधान लगायतका पदाधिकारी तथा विभिन्न खेल संघका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
Published : Wednesday, 2025 September 17, 9:26 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया