प्रधानसेनापति सिग्देलद्वारा मध्य पृतना र नं. ७ बाहिनीको निरीक्षण
हेटौँडा । नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देलले हेटौँडास्थित श्री मध्य पृतना हेडक्वार्टरको निरीक्षण भ्रमण गरेका छन् ।
शुक्रबार प्रधानसेनापति सिग्देलले पृतनाको जिम्मेवारी क्षेत्रको वस्तुस्थिति बारे जानकारी लिई आवश्यक निर्देशन दिएको जंगी अड्डा विज्ञप्तिमा उल्लेख छ । सिग्देलले सकलदर्जालाई सम्बोधन पनि गरेका छन् ।
यसैबीच, प्रधानसेनापति सिग्देलले शनिबार मकवानपुरको चनवनस्थित श्री नं. ७ बाहिनी अड्डाको समेत निरीक्षण भ्रमण गरेका छन् ।
Published : Saturday, 2025 September 6, 6:21 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया