दुई सीडीओको सरुवा, चितवनमा अर्याल र भोजपुरमा तिवारी
काठमाडौं । जिल्ला प्रशासन कार्यालय, चितवनका प्रमुख जिल्ला अधिकारी (सीडीओ)मा गणेश अर्यालको सरुवा भएको छ ।
बुधबार गृह मन्त्रालयले चितवनको सीडीओमा अर्याललाई पठाएको हो । चितवनमा सीडीओ रिक्त रहेको थियो ।
गृह मन्त्रालयले भोजपुरको सीडीओमा शिवलाल तिवारीलाई खटाइएको छ । दुई साताअघि मात्र पर्साबाट मन्त्रालयमा सरुवा भएका सहसचिव अर्याललाई चितवनमा खटाइएको छ ।
भोजपुरमा यसअघि बाबुराम गौतमको सरुवा भएकोमा उनी नगएपछि तिवारीलाई खटाइएको छ ।
Published : Wednesday, 2025 September 3, 8:45 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया