लक्ष्मीनारायण सहकारीद्वारा काठमाडौंमा रक्तदान, ६१ जना सहभागी
काठमाडौं । लक्ष्मीनारायण बचत तथा ऋण सहकारी बहुउद्देशीय संस्था लिमिटेड, काठमाडौंले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
शुक्रबार काठमाडौंको कागेश्वोरी मनोहरा नगरपालिका वडा नं. ७ मा सहकारीले रक्तदान कार्यक्रम आयोजना गरेको नेपाल तरुण दलका केन्द्रीय सदस्य दीपेन्द्र पोखरेलले बताएका छन् ।
कार्यक्रममा ६१ जनाले रक्तदान गरेका छन् । संस्थाको १८औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको संस्थाको अध्यक्ष शंकर थापाले बताए ।
नेपाल रेड्क्रस, भक्तपुर, शाखाको प्राविधिक सहयोगमा आयोजना गरिएको रक्तदान कार्यक्रममा बोल्दै अध्यक्ष थापाले रगतदान एउटा पूण्यकर्म रहेको बताए ।
Published : Friday, 2025 August 22, 9:44 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया