कांग्रेसको कार्यसम्पादन समितिको बैठक, पार्टीको आन्तरिक र समग्र राजनीतिक विषयमा छलफल हुने
काठमाडौं । समग्र राजनीतिक र पार्टीको आन्तरिक विषयमा छलफल गर्न नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्न लागेको छ ।
आइतबार कांग्रेस केन्द्रीय कार्यालय, वीपीनगर, ललितपुरमा दिउँसो १ बजे बैठक बस्न लागेको हो । बैठकमा कांग्रेसको भ्रातृ संस्थाहरूको महाधिवेशन लगायतका विषयमा छलफल हुनेछ ।
सभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक विषय र समसामयिक कुराहरूमा परामर्श गर्न कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।
Published : Sunday, 2025 March 23, 9:01 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया