सभापति देउवाले बोलाए कार्यसम्पादनका पदाधिकारी र सदस्यहरू
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठकका लागि नेताहरूलाई बोलाएका छन् ।
बुधबार कांग्रेस केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गरेर केन्द्रीय कार्यसम्पादन समितिको बैठकका लागि सदस्यहरूलाई सूचित गरिएको छ ।
केन्द्रीय कार्यसम्पादन समितिको बैठक चैत्र १० गते आइतबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, वीपीनगर, ललितपुरमा बस्नेछ ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।
Published : Wednesday, 2025 March 19, 12:59 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया