पदाधिकारीहरूसँगको परामर्शपछि सभापति देउवाले बोलाए कार्यसम्पादन
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।
मंगलबार बुढानिलकण्ठस्थित सभापति देउवाको निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीसहितको बैठकले कार्यसम्पादन समितिको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले बताए । कार्यसम्पादन समितिको बैठक चैत १० गते बस्नेछ ।
प्रवक्ता डा.महतले भने, ‘१० गते कार्यसम्पादन समितिको बैठक बस्ने र समग्र विषयमा समीक्षा गरेर त्यसमा केही निर्णय पनि गर्छौं ।’
सरकारका विषयमा विभिन्न खालका अड्कलबाजी भइरहेका बेला सभापति देउवाले पदाधिकारीहरूसँग परामर्श गरेर कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।
Published : Tuesday, 2025 March 18, 7:03 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया