प्रधानमन्त्री ओलीद्वारा एमालेका शीर्ष नेताहरूसँग लामो परामर्श
काठमाडौं । प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी ओलीले आफ्नो पार्टीका शीर्ष नेताहरूसँग परामर्श गरेका छन् ।
बालुवाटारमा शुक्रबार राति प्रधानमन्त्री ओलीले एमालेका नेताहरूसँग छलफल गरेको स्रोतले जनाएको छ । छलफलमा के विषयमा कुराकानी भएको हो केही भनिएको छैन ।
प्रधानमन्त्री ओलीसँगको छलफलमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष रामबहादुर थापा, उपाध्यक्ष गुरु बराल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली तथा महासचिव शंकर पोखरेलबीच गम्भीर छलफल भएको थियो ।
एमालेका एक नेताले रिक्त रहेका संवैधानिक, राजनीतिक लगायतका उच्च पदहरूमा नियुक्तिका विषयमा छलफल भएको हुन सक्ने बुझिएको छ ।
Published : Tuesday, 2025 March 18, 12:38 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया