पाटन संयुक्त क्याम्पसमा नेविसंघका रोहित कपाली नेतृत्वको प्यानललाई विजयी बनाउन अपील
काठमाडौं । पाटन संयुक्त क्याम्पस, ललितपुरमा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनका लागि सभापतिमा रोहित कपाली नेतृत्वको प्यानलको नाम सार्वजनिक गरेको छ ।
चैत ५ गते हुन लागेको स्ववियु निर्वाचनका लागि पाटन संयुक्त क्याम्पसमा नेविसंघले रोहित कपाली नेतृत्वको प्यानललाई मतदान गरि विजयी बनाउन अपील गरेको छ ।
पाटन संयुक्त क्याम्पसमा नेविसंघको आधिकारिक सभापतिको उम्मेदवारमा रोहित कपाली, सचिवमा रुपक न्यौपाने, कोषाध्यक्षमा प्रज्वल तामाङ रहेका छन् ।
सदस्यहरूमा राम दाहाल, दीपेन्द्र अर्गेज मगर, प्रहलाद कटुवाल, रीषव भगत, जेनिश शाह, रोशन खत्री, विशाका घिरिे र सोफिया सिंह ठकुरी रहेका छन् ।
चैतको ५ गते स्ववियुको निर्वाचन हुन लागेको छ । स्ववियुको निर्वाचनमा पाटन संयुक्त क्याम्पसमा नेविसंघबाट सभापतिका उम्मेदवार रोहित कपाली नेतृत्वको प्यानललाई विजयी बनाउन नेविसंघले अपील गरेको छ ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया