सभापति देउवा कास्की कांग्रेसको चियापानमा सहभागी
पोखरा । नेपाली कांग्रेस कास्कीले आयोजना गरेको चियापान कार्यक्रममा सभापति शेरबहादुर देउवा सहभागी भएका छन् ।
मंगलबार बिहान पोखराको चिप्लेढुङ्गास्थित पार्टी कार्यालयमा आयोजित चियापान कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवा सहभागी भएका हुन् । देउवाले चियापानमा सहभागी नेता कार्यकर्ताहरूका संगठनात्मक सुझावहरू पनि लिएका छन् ।
कास्की कांग्रेसले पोखरामा प्रशिक्षणका लागि आएका सभापति र उपसभापति तथा प्रदेश सभापतिहरूको सम्मानमा चियापान कार्यक्रमको आयोजना गरेको थियो ।




Published : Tuesday, 2025 February 4, 11:44 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया