सभापति देउवाद्वारा भूमिहीन विभागमा दस जना सदस्यहरू मनाेनयन
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भूमि व्यवस्था तथा भूमिहीन, अव्यवस्थित बसोबास समन्वय विभागमा सदस्यहरू मनोनयन गरेका छन् ।
शनिबार कांग्रेसले जारी गरेकाे विज्ञप्ति अनुसार सभापति देउवाले विभागमा दश जना सदस्यहरू मनाेनयन गरेका हुन् । कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका विभागका प्रमुख नृपबहादुर वडकाे सिफारिसमा सभापति देउवाले सदस्यहरू मनाेनयन गरेका हुन् ।
विभागको सदस्यहरूमा मनोनयन हुनेहरूमा राजकुमार पाण्डे (काठमाडौं), ज्ञानबहादुर शाही (जाजरकोट),
३. श्री देवकीदेवी सिंह (डडेल्धुरा), कल्पना श्रेष्ठ (भक्तपुर), श्यामकृष्ण महर्जन (काठमाडौं) रहेका छन् ।
सरिता बि.सी. (रुकुम पूर्व), विजयजंग बस्नेत (मोरङ), प्रेमबहादुर वि.क. (नवलपरासी), सञ्जीव पुडासैनी (गोरखा) र सपुतबहादुर कार्की (रौतहट)लाई सदस्यहरूमा मनाेनयन गरिएको विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया