सभापति देउवाद्वारा प्रदेश समन्वय विभागमा सदस्यहरू मनोनयन
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश समन्वय विभागमा सदस्यहरू मनोनयन गरेका छन् ।
बुधबार विभागका प्रमुख कृष्णचन्द्र नेपालीको सिफारिसमा सभापति देउवाले सदस्यहरू मनोनयन गरिएको विज्ञप्तिमा उल्लेख छ ।
विभागको सदस्यमा मनोनयन हुनेहरूमा कृष्णबहादुर के.सी. (कास्की), सुमित्रा खनाल (नवलपुर), विजय भुसाल (चितवन), राधेश्याम पाठक (नवलपरासी), ब्रह्मप्रकाश रौनियार (सुनसरी) रहेका छन् ।
मेघनाथ यादव (धनुषा), झनकराज तिमिल्सिना (कैलाली), भीमबहादुर शाही (कालीकोट), जीतबहादुर लामा (काभ्रेपलाञ्चोक), सन्तोष कोइराला परियार (नवलपुर) पनि विभागको सदस्यमा मनोनयन भएका छन् ।
Published : Wednesday, 2025 January 22, 6:38 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया