शैलुङमा कांग्रेसको भेला, नेता बस्नेतद्वारा सम्बोधन
शैलुङ । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले कांग्रेसलाई बलियो बनाउन गाउँ कार्यसमितिबाटै मेहनत गर्नुपर्ने बताएका छन् ।
शनिबार दोलखाको शैलुङ गाउँपालिकामा आयोजित भेलालाई सम्बोधन गर्दै बस्नेतले कांग्रेसलाई सांगठनिक रुपमा बलियो बनाउन कार्यकर्ताको भूमिका विशेष रहने बताए ।
उनले कांग्रेसको संगठन बिस्तारमा १०० दिने अभियानले सहयोग गरेको पनि बताएका छन् ।
Published : Saturday, 2025 January 4, 8:28 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया