कांग्रेसद्वारा समानुपातिक सांसदमा थापालाई सिफारिस
काठमाडौं । नेपाली कांग्रेसले गण्डकी प्रदेश सभा सदस्यमा स्याङ्जाकी सुनिता थापालाई पठाउने निर्णय गरेको छ ।
सोमबार बुढानिलकण्ठमा बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले थापालाई समानुपातिक प्रदेश सभामा सिफारिस गर्ने निर्णय गरेको हो । कांग्रेसको सिफारिसपछि निर्वाचन आयोगले थापालाई गण्डकी प्रदेश सभाको सदस्यमा मनोनयन गर्नेछ ।
कांग्रेसकी गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको निधनपछि थापालाई प्रदेश सभा सदस्य पदमा सिफारिस गरेको छ ।
Published : Monday, 2024 December 9, 4:48 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया