पाल्पा व्यापार संघको अध्यक्षमा कार्की निर्वाचित
पाल्पा । पाल्पा व्यापार संघको सातौँ साधारण सभा तथा चौथो अधिवेशनबाट विष्णुबहादुर कार्की अध्यक्षमा निर्वाचित भएका छन् ।
पाल्पामा सम्पन्न अधिवेशनबाट कार्की अध्यक्षमा निर्वाचित भएका हुन् । संघको वरिष्ठ उपाध्यक्षमा कमल ढकाल, उपाध्यक्षहरूमा युवराज श्रेष्ठ र सितम भण्डारी चयन भएका छन् ।
महासचिवमा तुलबहादुर अधिकारी, कोषाध्यक्षमा कपिलकृष्ण कार्की, दुई सचिवमा नारायण बस्याल र अम्बिका तिमिल्सिना निर्वाचित भएका छन् ।
सदस्यहरूमा लक्ष्मण गौतम, उमा अर्याल, गोकुल पौडेल, सपना शाही, शशि श्रेष्ठ, धनकुमारी पाठक, रीता पाण्डे, प्रज्ञासागर शाक्य, विनोद खाती, कल्पना पोख्रेल र रवीन्द्र आचार्य निर्वाचित भएका छन् ।
Published : Sunday, 2024 December 8, 8:58 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया