प्रधानमन्त्रीको भ्रमणले नेपाल–चीन सम्बन्ध नयाँ उचाइँमा पुग्नेछ : परराष्ट्रमन्त्री डा.राणा
बेइजिङ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणले दुई देशको सम्बन्धलाई उचाइँमा लान बल पुगेको बताएकी छिन् ।
बुधबार साँझ बेजिङगस्थित चीनका लागि नेपाली राजदूतावाले आयोजना गरेको रिसेप्सन समारोहमा सम्बोधन गर्दै डा.राणाले नेपाल–चीन सम्बन्धलाई उचाइँ पुगेको बताएकी हुन् ।
प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा नेपाल र चीनबीच बेल्ट एण्ड रोड इनिसियिटभ (बिआरआइ) सहकार्यको फ्रेमवर्कसहित विभिन्न क्षेत्रमा सहकार्यको सम्झौता भएको थियो ।
Published : Wednesday, 2024 December 4, 9:17 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया