कांग्रेसको आर्थिक नीति तथा योजना विभागमा सदस्यहरू मनोनयन
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आर्थिक नीति तथा योजना विभागमा सदस्यहरू मनोनयन गरेका छन् ।
सभापति देउवाले विभागमा १० जना सदस्यहरू मनोनयन गरिएको विज्ञप्तिमा उल्लेख छ । विभागका प्रमुख समेत रहेका कांग्रेसका केन्द्रीय सदस्य डा.गोविन्दराज पोखरेलको सिफारिसमा सदस्यहरू मनोनयन गरिएको विज्ञप्तिमा उल्लेख छ ।
विभागको सदस्यमा मनोनयन हुनेहरूमा प्रा.विनय कुसियत (धनुषा), प्रा.डा.रश्मी राजभण्डारी (काठमाडौं), डा. सुदन ओली (रोल्पा), डा. ईशा घर्ती (लम्जुङ), डा.रेवतबहादुर कार्की (ओखलढुङ्गा) रहेका छन् ।
डा. प्रताप छत्कुली (धादिङ), डा. राजेन्द्रबीर चन्द (कैलाली), अमरबहादुर रोकाय (सुर्खेत), राजकुमार त्रिपाठी (धादिङ) र होमप्रसाद घिमिरे (ललितपुर)लाई विभागको सदस्यमा मनोनयन गरिएको विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया