तरुण दलको राष्ट्रिय भेला पुस २२ गते, अनिर्वाय उपस्थित हुन निर्देशन
काठमाडौं । नेपाल तरुण दलको राष्ट्रिय भेला पुस २२ र २३ गते ललितपुरमा हुने लागेको छ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, वीपीनगर, ललितपुरमा पुस २२ गते बिहान ११ः३० बजे राष्ट्रिय भेलाको सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने तरुण दलका अध्यक्ष विद्वान गुरुङले बताए । राष्ट्रिय भेलामा तरुण दलको विधान, महाविधेशनका साथै विविध विषयमा छलफल हुनेछ ।
अध्यक्ष गुरुङले नेपाल तरुण दल केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरूलाई राष्ट्रिय भेलामा अनिर्वाय रुपमा उपस्थित हुन निर्देशन दिएका छन् ।

Published : Tuesday, 2024 December 31, 11:14 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया