केपी ओलीले भाउ नदिएपछि बामदेव माधवकाे पार्टी प्रवेश गर्ने

काठमाडौं । राष्ट्रिय सभाका मनाेनीत टीके सांसद वामदेव गौतम नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने भएका छन् ।
गौतम पार्टीमा चौथाे वरीयतामा रहनेछन् । एमालेमा फर्किन खाेवेकम गौतमलाई प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओली भाउ नदिएपछि एकीकृत समाजवादीमम प्रवेश गर्न लागेका हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि गौतमलाई भाउ दिएका छैनन् ।
गौतमले पार्टी पनि खाेलेका थिए । उनकाे पार्टी हराएको छ । गौतम एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनालपछि तेस्रो वरीयतामा रहनेछन् । त्यसपछि वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे चौथो वरफयतामा हुनेछन् ।
गौतम एकीकृत समाजवादीमा प्रवेश गर्ने हाे भने राष्ट्रिय सभामा याे पार्टीको सिट थपिनेछ । बर्दियाबाट हारेपछि गौतमलाई केपी ओलीले राष्ट्रिय सभामा मनाेनीत गर्न सिफारिस गरेका हुन् ।
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
फेसबुकबाट तपाईको प्रतिक्रिया