सभापति देउवाद्वारा जनकपुर बोल्टसलाई बधाई प्रदान
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जितेकोमा जनकपुर बोल्टसलाई बधाई दिएका छन् ।
शनिबार प्रेस नोट जारी गरेर सभापति देउवाले एनपीएल विजेता जनकपुर बोल्टसलाई बधाई दिएका हुन् ।
प्रतियोगितालाई सफलतापूर्वक आयोजना गर्ने नेपाल क्रिकेट संघ लगायत सम्पूर्ण प्रायोजक तथा सरोकारवालाहरूलाई सभापति देउवाले धन्यवाद दिएका छन् ।
Published : Saturday, 2024 December 21, 9:41 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया