इटहरीको होटलमा करणी गरेका युवक उदयपुरमा पक्राउ
धनकुटा । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाई प्रहरीले धनकुटामा पक्राउ गरेको छ ।
उदयपुरको त्रियुगा नगरपालिका–७ मोतिगडा बस्ने २८ वर्षीय सोमनाथ भन्ने सुजन गिरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरको विज्ञप्तिमा उल्लेख छ ।
सुजनले ती किशोरीलाई सुनसरीको इटहरीस्थित क्राउन होटल एण्ड लजमा कात्तिक ३० गते जबरजस्ती करणी गरेको अभियोग छ ।
उजुरीको आधारमा प्रहरी चौकी मुढेबास धनकुटाबाट खटिएको प्रहरीले उनलाई चौबिसे गाउँपालिका–२ टोक्रोम्बास्थित शुक्रबारे बजारबाट पक्राउ गरेको हो ।
Published : Tuesday, 2024 November 26, 1:21 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया