प्रधानमन्त्री ओलीका बुबा मोहनप्रसाद अस्पताल भर्ना
काठमाडौं । प्रधानमन्त्री केपी ओलीका बुवा मोहनप्रसाद ओलीलाई फोक्सोमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
शनिबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगेर प्रधानमन्त्री ओलीले बुबा मोहनप्रसाद ओलीको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् । ९४ वर्षीय मोहनप्रसाद ओलीलाई मंसिर ३ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
प्रधानमन्त्री ओलीले भनेका छन्, ‘बुबालाई फोक्सोसम्बन्धी समस्या भएर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ । अहिले स्वास्थ्य स्थिति सामान्य छ ।’
Published : Saturday, 2024 November 23, 4:25 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया