न्यायाधीशहरूको काज र सरुवा, को कहाँ पुगे ?
काठमाडौं । न्याय परिषदले उच्च अदालतका दुई न्यायाधीशसहित विभिन्न जिल्ला अदालतका ११ न्यायाधीशहरूको सरुवा गरेको छ ।
परिषदले उच्च अदालतका दुई न्यायाधीशको काज सिफारिस गरेको शुक्रबार जारी सूचनामा उल्लेख छ ।
उच्च अदालत जनकपुरमा कार्यरत न्यायाधीश किरणकुमार पोखरेल र उच्च अदालत तुलसीपुर बुटवल इजलासमा कार्यरत न्यायाधीश रेखा थापा पाण्डेलाई उच्च अदालत विराटनगरको इलाम इजलासमा काज सिफारिस गरिएको सूचनामा उल्लेख छ ।
उच्च अदालत सुर्खेतका न्यायाधीश राजेन्द्र खरेललाई राष्ट्रिय न्यायिक प्रतिष्ठानमा काजमा खटाउन सिफारिस भएको छ ।


Published : Thursday, 2024 November 21, 9:37 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया