रुसले ३४ नेपाली विद्यार्थीलाई देश निकाला गर्ने
काठमाडौैं । रुसले अबैध रुपमा बसेका ३४ जना नेपाली विद्यार्थीलाई देश निकाला गर्न लागेको छ ।
श्रम कार्यालयबाट श्रम इजाजत बिना काम गरेको अभियोगमा रुसले नेपाली विद्यार्थीलाई देश निकाला गर्न लागेको हो । नेपाली विद्यार्थीलाई कार्तिक १४ गते रुसी अध्यागमनका अधिकारीहरूले मस्कोको कुजमिन्कीस्थित जुवा खेलाउने कम्पनी वान एक्स वेटबाट पक्राउ गरेका थिए ।
नेपाली विद्यार्थी अबैध रुपमा कल सेन्टरमा काम गर्दै आएका थिए । रुसबाट देश निकाला हुने तयारीमा रहेकामा १२ जना महिला छन् ।
Published : Sunday, 2024 November 17, 4:05 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया