सभापति देउवा र परराष्ट्रमन्त्री डा.राणाद्वारा उग्रताराको दर्शन तथा मेलाको अवलोकन
उग्रतारा । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले उग्रतारामा दर्शन र उग्रतारा मेलाको अबलोकन गरेका छन् ।
शनिबार गृहजिल्ला डडेल्धुरामा सभापति देउवा र परराष्ट्रमन्त्री डा.राणाले उग्रतारामा दर्शन गरेका हुन् । उनीहरूले परम्परागत मेलाको पनि अवलोकन गरेका छन् ।
मेलामा हजरौँको उपस्थिति रहेको थियो । उग्रतारा मन्दिरमा देउवा परिवारले विशेष आस्था राख्ने गर्छन् ।


Published : Saturday, 2024 November 16, 4:00 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया