परराष्ट्रमन्त्री डा.राणासँग राजदूत शम्सीद्वारा भेट, भैरहवा विमानस्थलबारे छलफल
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत अब्दुल्ला अल शम्सीले भेटघाट गरेका छन् ।
बुधबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा मन्त्री डा.राणासँग राजदूत शम्सीले शिष्टाचार भेटवार्ता गरेका हुन् ।
भेटवार्तामा युएईबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको नियमित उडान सञ्चालनलगायत नेपाल–युएई सम्बन्ध र सहयोगका विविध विषयमा छलफल भएको परराष्ट्रमन्त्री डा.राणाको निजी सचिवालयले जनाएको छ ।
Published : Wednesday, 2024 November 13, 9:19 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया