गढवाको जुरौनीमा महिलालाई करणी
लमही । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दाङको देउखुरीमा एकजनालाई पक्राउ गरेको छ ।
३४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गढवा गाउँपालिका–१ जुरौनी बस्ने रोल्पाको लुङ्ग्री गाउँपालिका–२ घर भएका २३ वर्षीय दीपक बिकलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
बिकले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गढवा र अस्थायी प्रहरी पोष्ट कालाकाटेबाट खटिएको प्रहरीले बिकलाई पक्राउ गरेको थियो ।
Published : Tuesday, 2024 November 12, 10:13 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया