अख्तियारमा मुद्दा परेको समयअवधि कति सम्म अन्त्य गर्ने भन्ने विषयमा केन्द्रित भएर छलफल हुनुपर्छ : सभापति खतिवडा
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नीतिगत भ्रष्टाचारको बारेमा स्पष्ट हुनुपर्ने बताएका छन् ।
सोमबार सिंहदरबारमा बसेकाे राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा खतिवडाले नीतिगत भ्रष्टाचारसँगै निजामती विधेयकको बारेका पनि छिटै छलफल गनुपर्ने बताएका हुन् ।
उनले भने, ‘हामी धेरै कुरामा निकै अगाडि गैइसकेका छौं । निजामती विधेयकको बारेका पनि छिटै छलफल गर्नुपर्ने छ । नीतिगत भ्रष्टाचारको बारेमा के गर्ने यसमा स्पष्ट हुनु जरुरी छ । निजी क्षेत्रको कुरालाई टुंगोमा पुर्याइसकेका छौं ।’
सभापति खतिवडाले अख्तियारमा मुद्दा परेको समयअवधि कति समयसम्म अन्त्य गर्ने यी विषयमा केन्द्रित भएर उपसमितिले चाँडै प्रतिवेदन ल्याउने बताएका छन् ।
Published : Monday, 2024 November 11, 4:10 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया