तरुण दलका अध्यक्ष गुरुङले लगाए तिहारको टीका
काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले तिहारको टीका लगाएका छन् ।
आइतबार ललितपुरको बालकुमारीस्थित निवासमा बहिनीहरूसँग टीका लगाएका हुन् । अध्यक्ष गुरुङले साइतमा नै टीका लगाएको जनाएका छन् ।
टीका लगाएपछि तरुण दलका अध्यक्ष गुरुङले सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई तिहारको शुभकामना पनि दिएका छन् ।
Published : Sunday, 2024 November 3, 8:48 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया