राज्य व्यवस्थाका सभापति खतिवडालाई लगाए दुई बहिनीसँग तिहारकाे टीका
काठमाडौं । नेपाली कांग्रेसका नेता समेत रहेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई दुई बहिनीले तिहारकाे टीका लगाइदिएका छन् ।
आइतबार काठमाडौंमा सभापति खतिवडाले बहिनीद्वय कोपिला र सीताको हातबाट टीका लगाएकाे बताएका छन् । खतिवडाले बहिनीहरूलाई गच्छेेेअनुसार दक्षिणा दिएका छन् ।
सभापति खतिवडाका पाँच दाजुभाइ छन् । सबैले एकै ठाउँमा जम्मा भएर तिहारकाे टीका लगाएका छन् ।
Published : Sunday, 2024 November 3, 4:43 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया