कांग्रेस नेता मोहन बस्नेतद्वारा बाढीले क्षति भएको सुनकोशी आर्यघाट मर्मत र व्यवस्थापन
बाह्रबिसे । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतको पहलमा सुनकोशी दोभान आर्यघाटको व्यवस्थापन शुरु भएको छ ।
मंगलबार सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नं. ४ मा रहेको सुनकोशी दोभान आर्यघाट व्यवस्थापनको कार्य शुरु भएको पूर्वमन्त्री बस्नेतको निजी सचिवालयले जनाएको छ । सुनकोशी आर्यघाट व्यवस्थापनमा भइरहेको प्रगतिबारे बस्नेतले स्थलगत जानकारी पनि लिएका छन् ।
दशैँभन्दा अगाडि आएको बाढी, पहिरो र डुबाटबाट सिन्धुपाल्चोक जिल्लाका केही स्थानमा क्षति पुगेको थियो । नेता बस्नेतले क्षति भएका भौतिक संरचनालाई क्रमशः मर्मत सम्भार गर्दै गएका छन् ।
Published : Tuesday, 2024 October 22, 9:30 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया