कांग्रेस महामन्त्री गगन थापा नयाँदिल्ली प्रस्थान
काठमाठौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा भारत भ्रमणका लागि प्रस्थान गरेका छन् ।
मंगलबार साँझ महामन्त्री थापा नयाँदिल्ली प्रस्थान गरेका हुन् । नयाँदिल्लीमा हुने ‘एशिया क्लाइमेट समिट’मा थापा सहभागी हुनेछन् ।
नयाँदिल्लीमा रहँदा विभिन्न व्यक्तिहरूसँग उच्चस्तरीय भेटवार्ताको सम्भावना पनि रहेको निजी सचिवालयले जनाएको छ ।
Published : Tuesday, 2024 October 22, 6:04 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया