कांग्रेसको खेलकुद विभागले लोकतान्त्रिक खेलकुद संघको अधिवेशन गराउने, परिषदमा नियुक्ति गर्न आग्रह
काठमाडौं । नेपाली कांग्रेसको खेलकुद विभागले नेपाल लोकतान्त्रिक खेलकुद संघको अधिवेशन यथाशीघ्र गर्न विभागले समन्वय गर्ने निर्णय गरेको छ ।
आइतबार वीपीनगर, ललितपुरमा बसेको विभागको बैठकले राष्ट्रिय खेलकुद परिषदको पदाधिकारी एवं सदस्यहरू नियुक्ति गर्नका लागि नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।
विभागले बाढी पहिरोमा परि दिवंगत भएका ६ जना खेलाडीहरू दिवश बानियाँ, प्रितम आचार्य, अनुपम प्रधान, आदित्यवलम पाखी, विकाश रेग्मी र साईमन योञ्जन तथा अन्य दिवंगत महानुभावहरूमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेको छ ।
Published : Sunday, 2024 October 20, 10:39 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया