प्यूठानमा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु
टिकुरी । प्यूठान जिल्लामा सवारी दुर्घटना हुँदा एकजनाको युवकको मृत्यु भएको छ ।
ऐरावती गाउँपालिका–२ टिकुरीस्थित सडकमा लु.२७ प ९१३४ नम्बरको मोटरसाइकल शनिबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।
मृत्यु हुनेमा ऐरावती गाउँपालिका–६ अर्लाबाङ बस्ने २७ वर्षीय नवराज श्रेष्ठको मृत्यु भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको जिल्ला अस्पताल विजुवारमा उपचारको क्रममा मृत्यु भएको हो ।
Published : Sunday, 2024 October 20, 10:29 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया