पूर्वराजा शाहले शुभेच्छुक र सर्वसाधारणलाई दशैँको टीका प्रदान गर्ने
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले दशैँको टीका सर्वसाधारणलाई प्रदान गर्ने भएका छन् ।
शुक्रबार पूर्वराजा शाहका सम्वाद सचिव डा.फणिराज पाठकले सूचना जारी गरेर दशैँको टीकाको दिन पूर्वराजा शाहले अपरान्ह ४ बजे टीका प्रदान गर्ने कार्यक्रम रहेको जनाएका छन् ।
शुभेच्छुक र सर्वसाधारणलाई टीका प्रदान गर्ने कार्यक्रम राखिएको सूचनामा उल्लेख छ ।
पूर्वराजा शाह हाल भुटान भ्रमणमा छन् । भुटानमा पूर्वराजा शाहलाई भव्य स्वागत भएको छ ।
Published : Friday, 2024 October 4, 8:37 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया