कांग्रेसको संसदीय दल र कार्यसमितिको बैठक बस्ने
काठमाडौं । नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बस्ने भएको छ ।
मंगलबार संसद भवन नयाँ बानेश्वरमा संसदीय दल कार्यसमितिको बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बस्नेछ । त्यसपछि २ बजे नयाँ वानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा संसदीय दलको बैठक बस्नेछ ।
बैठकमा बाढी, पहिरो र डुबानका विषयमा छलफल हुनेछ । साथै प्रकृतिक प्रकोपबाट सर्वसाधारणलाई उद्धार, राहत र पुनःस्थापना गर्ने विषयमा छलफल हुने बुझिएको छ ।
Published : Monday, 2024 September 30, 11:10 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया