न्यूयोर्कमा प्रधानमन्त्री ओली र चिनियाँ विदेशमन्त्री वाङबीच भेट
काठमाडौं । प्रधानमन्त्री केपी ओलीसँग चिनियाँ विदेशमन्त्री वाङ यीले भेट गरेका छन् ।
न्यूयोर्कमा प्रधानमन्त्री ओली र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले बताएकी छिन् । भेटमा नेपालको तर्फबाट प्रधानमन्त्री ओलीको नेतृत्वको टोली सहभागी भएको थियो ।
भेटमा नेपाल–चीन सम्बन्ध र द्विपक्षीय सहयोगका विषयमा छलफल भएको परराष्ट्रमन्त्री डा.राणाले बताएकी छिन् ।

Published : Friday, 2024 September 27, 12:22 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया