कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकको समय परिवर्तन
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकको समय परिवर्तन भएको छ ।
सोही दिन दिउँसो २ बजे बस्ने बैठकलाई बिहान ९ बजे सारिएको छ । बैठक बस्ने समय मात्रै परिवर्तन भएको छ ।
बैठक असोज १३ गते आइतबार दिनको २ बजे सभापति शेरबहादुर देउवाको निजी निवास, बुढानीलकण्ठमा बस्ने भनिएको थियो ।
बैठक असोज १३ गते बिहान ९ बजे बस्ने भएको शुक्रबार जारी सूचनामा उल्लेख छ ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि आग्रह गरिएको छ ।
Published : Friday, 2024 September 27, 11:02 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया