नेपाल र सर्बियाबीच राहदानी बाहकहरूलाई भिसामा छुट दिने सम्झौता
न्यूयोर्क । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र सर्बियाका विदेश मामिलामन्त्री मार्को जुरिकबीच भेटवार्ता भएको छ ।
बुधबार न्यूयोर्कमा भएको भेटमा नेपालले सर्बियासँग कूटनीतिक र आधिकारिक राहदानी धारकहरूका लागि भिसा छुटसम्बन्धी सम्झौता (एमओयू)मा हस्ताक्षर भएको छ ।
सर्बियासँग सम्झौता गर्न पाउँदा आफू निकै खुशी भएको परराष्ट्रमन्त्री डा.राणाले बताएकी छिन् ।
डा.राणाले सर्बियाका विदेश मामिलामन्त्री मार्को जुरिकलाई धन्यवाद पनि दिएकी छिन् । डा.राणाले सर्बियासँगको यो सम्झौताले दिने सुविधा लागि खुशी व्यक्त गरेकी छिन् ।
Published : Thursday, 2024 September 26, 9:38 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया