परराष्ट्रमन्त्री डा.राणाद्वारा इन्टरनेशनल आइडियाको कामको प्रशंसा, महासचिव डा.केभिनसँग भेट
न्यूयोर्क । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग इन्टरनेशनल इन्स्टिच्युट फर डेमोक्रेसी एण्ड इलेक्टोरल असिस्टेन्स (इन्टरनेशनल आइडिया)का महासचिव डा.केभिन कासास–जामोराले भेट गरेका छन् ।
न्यूयोर्कमा मंगलबार भएको भेटवार्ता निकै राम्रो र सकारात्मक भएको परराष्ट्रमन्त्री डा.राणाको निजी सचिवालयले जनाएको छ ।
डा.राणाले भनेकी छिन्, ‘मैले नेपाल र विश्वभरि लोकतान्त्रिक, संघीय र निर्वाचन संस्थाहरूलाई सुदृढ पार्न अन्तर्राष्ट्रिय आइडियाको निरन्तर कामको लागि मैले प्रशंसा गरेको छु ।’
Published : Wednesday, 2024 September 25, 9:33 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया