परराष्ट्रमन्त्री डा.राणासँग फिलिपिन्सका विदेशसचिव एनरिकद्वारा भेट
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग फिलिपिन्सका विदेशसचिव एनरिक ए मनालोले भेटवार्ता गरेका छन् ।
मंगलबार न्यूयोर्कमा डा.राणासँग विदेशसचिव एनरिकले भेट गरेका हुन् । भेट फलदायी भएको डा.राणाको निजी सचिवालयले जनाएको छ ।
भेटपछि परराष्ट्रमन्त्री डा.राणाले भनेकी छिन्, ‘हामीले हाम्रो द्विपक्षीय सम्बन्धको पूर्ण दायरा, बढ्दो सहयोग र सहयोगका लागि संयन्त्रहरू सहित छलफल ग¥यौं ।’
Published : Wednesday, 2024 September 25, 9:24 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया