परराष्ट्रमन्त्री डा.राणा र जर्मनीकी विदेशमन्त्री अन्नालेनाबीच भेटवार्ता
न्यूयोर्क । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र जर्मनीकी संघीय विदेशमन्त्री अन्नालेना बेयरबोकबीच भेटवार्ता भएको छ ।
मंगलबार अमेरिकाको न्यूर्योकमा डा.राणा र अन्नालेनाबीच भेटवार्ता भएको हो । भेटमा दुई मुलुकबीचको सम्बन्धका विषयमा कुराकानी भएको छ ।
नेपाल र जर्मनीबीच पुरानो सम्बन्ध छ । जर्मनीले नेपालमा विभिन्न परियोजनामा सहयोग गर्दै आएको छ ।
Published : Tuesday, 2024 September 24, 10:58 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया