कांग्रेस नेता खतिवडाद्वारा ओखलढुङ्गामा स्व.टंकनाथ लुइँटेल दम्पत्तिको शालिक अनावरण
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ओखलढुङ्गामा टंकनाथ लुइँटेल र उनकी पत्नीको शालिक अनावरण गरेका छन् ।
आइतबार ओखलढुङ्गाको बलखुमा आयोजित कार्यक्रममा स्व.टंकनाथ लुइँटेल र उनकी पत्नीको शालिक अनावरण गरिएको हो ।
कार्यक्रममा स्व.टंकनाथ लुइँटेलका छोरा नवराज लुइँटेल, कोशी प्रदेश सभा सदस्य प्रदीप सुनुवार लगायतको उपस्थिति रहेको थियो ।





Published : Sunday, 2024 September 15, 3:48 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया