परराष्ट्रमन्त्री डा.राणा असोज ३ गते क्यानडा जाने, त्यसपछि न्यूयोर्क प्रस्थान गर्ने
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा क्यानडा भ्रमणका लागि जाने भएकी छिन् ।
क्यानडाको टोरन्टोमा हुने वुमेन्स फरेन मिनिस्टर्स मिटिङमा सहभागी हुन परराष्ट्रमन्त्री लागेकी हुन् ।
परराष्ट्रमन्त्री डा.राणाले असोज ३ गते वुमेन्स फरेन मिनिस्टर्स मिटिङलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
क्यानडापछि परराष्ट्रमन्त्री डा.राणा संयुक्त राष्ट्र संघको ७९ औं महासभा र समिट अफ द फ्युचरमा भाग लिन असोज ५ गते बिहान न्यूयोर्क प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
Published : Saturday, 2024 September 14, 8:50 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया