अनिसा राईको कलंकीमा रहेको कोठामा चोरी
काठमाडौं । काठमाडौंको कलंकीमा डेरा गरी बस्ने ३१ वर्षीया अनिसा राईको कोठाबाट चोरी भएको छ ।
संखुवासभाको सभापोखरी नगरपालिका–६ घर भएकी राईको कोठाबाट करिब ५ लाख ३ हजार रूपियाँ बराबरको सुन र चाँदीका विभिन्न गरगहना बिहीबार दिउँसो चोरी भएको प्रहरीले जनाएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Published : Friday, 2024 September 13, 12:03 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया